२४ जेठ २०८३, आइतबार

बाँकेमा करेन्ट लागेर १ जनाको मृत्यु

भदौ ११, २०८२
बाँके
बाँकेमा करेन्ट लागेर १ जनाको मृत्यु

बाँकेको बैजनाथ गाउँपालिका- ७ पेडारीमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४८ वर्षीय झक्कबहादुर भण्डारी छन् ।

आफ्नै कुखुरा फर्ममा रहेको बिजुलीको तारबाट मंगलबार दिउँसो करेन्ट लागेर गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्