०७ असार २०८३, आइतबार

हुम्लामा ब्रेक फेल भएर घरभित्रै पस्यो गाडी

भदौ ११, २०८२
काठमाडौं
हुम्लामा ब्रेक फेल भएर घरभित्रै पस्यो गाडी

हुम्लाको सदरमुकाम सिमकोटमा गाडीको ब्रेक फेल भएर ठोक्किदा घरमा क्षति भएको छ ।

लु प्र ०१-००१ ज ०२८२ नम्बरको गाडी ब्रेक फेल भएर सिमकोट गाउँपालिका- ५ पदमबहादुर रावतको घरमा ठोक्किदा घर भत्केको छ । गाडीको आधाभन्दा बढी भाग नै घरभित्र पसेको छ । 

क्षतिको विवरण आउन बाँकी छ ।

salt training

कमेन्ट गर्नुहोस्