०४ असार २०८३, बिहीबार

जो छैटौं पटक सांसद बन्न सकेनन्

मंसिर २७, २०७४
जो छैटौं पटक सांसद बन्न सकेनन्

काठमाडौं, २७ मंसिर— ०४८ देखि सांसद निर्वाचित हुँदै आएका कांग्रेस नेता रामचन्द्र पौडेल यसपटक पराजित भए  । पाँचपटक लगातार सांसद बनेका नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छेँले यसपटक उम्मेदवारी दिएनन् । 
०४८देखि लगातार सांसद बन्दै आएका कांग्रेस नेता पूर्णबहादुर खड्का पनि यसपटक सुर्खेतबाट पराजित भएको खबर  आजको नयाँ पत्रिकामा छापिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्