१२ साउन २०८३, मंगलबार

आजदेखि डिजेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ घट्यो, पेट्रोलको कति ? [सूचीसहित]

भदौ १६, २०८२
काठमाडौं
आजदेखि डिजेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ घट्यो, पेट्रोलको कति ? [सूचीसहित]

नेपाल आयल निगमले डिजेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ घटाएको छ । 

निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले गएरातिदेखि नै लागू हुनेगरी डिजेल तथा मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो ।

भारतबाट मूल्यसूची घटेर आएकाले सोही अनुसार आन्तरिक बजारमा मूल्य समायोजन गरिएको निगमले जनाएको छ । 

यस्तै, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ७ ले घटाइएको छ । 

हाललाई पेट्रोलको मूल्य भने यथावत् राखिएको छ । 

डिजेलको मूल्य १४५ रुपैयाँ कायम हुने भएको छ ।  

null

salt training

कमेन्ट गर्नुहोस्