०३ असार २०८३, बुधबार

कुन प्रदेशमा कति मन्त्री, जान्नुहोस्

मंसिर २८, २०७४
कुन प्रदेशमा कति मन्त्री, जान्नुहोस्

काठमाडौं, २८ मंसिर— संविधानको व्यवस्थाअनुसार  केन्द्रमा २५ र ७ प्रदेशमा बढीमा ११० मन्त्री बन्ने खबर आजको नयाँ पत्रिका दैनिकमा  छापिएको छ  ।
कुन प्रदेशमा कति मन्त्री ?
प्रदेश नम्बर १ मा बढीमा १९ सांसद हुनेछन् । यस्तै प्रदेश २ मा २१, प्रदेश ३ मा २२, प्रदेश ४ मा १२ , प्रदेश ५ मा १७, प्रदेश ६ मा ८ र प्रदेश ७ मा बढीमा ११ जना मन्त्री हुनेछन् । 
 

salt training

कमेन्ट गर्नुहोस्