३० जेठ २०८३, शनिबार

कहिले हुन्छ राष्ट्रियसभा निर्वाचन ?

मंसिर २८, २०७४
कहिले हुन्छ राष्ट्रियसभा निर्वाचन ?

काठमाडौं, २८ मंसिर— राष्ट्रियसभा सदस्य निर्वाचनसम्बन्धी कानून बनेपछि मात्रै राष्ट्रिय सभा सदस्य निर्वाचनको मिति तोकिने भएको छ । कांग्रेस सभापति शेरबहादुर नेतृत्वको सरकारले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि अध्यादेशमार्फत कानुल्याउन यसअघि नै राष्ट्रपति कार्यालयमा अध्यादेश पेश गरिसकेको छ । 
देउवा सरकारले पेश गरेको अध्यादेश राष्ट्रपति  विद्यादेवी भण्डारीबाट अनुमोदन हुनासाथ  निर्वाचनको ढाको खुल्ला हुने राजधानी दैनिकमा खबर छापिएको छ । 
राष्ट्रपति कार्यालयले अहिले अध्यादेशबारे अहिले छलफल र परामर्श भइरहेको छ  ।
 

salt training

कमेन्ट गर्नुहोस्