०६ असार २०८३, शनिबार

चितवन कारागारबाट भागेका ४ जना बेलहिया नाकाबाट पक्राउ

भदौ २५, २०८२
बुटवल
चितवन कारागारबाट भागेका ४ जना बेलहिया नाकाबाट पक्राउ

चितवन कारागारबाट भागेका चार जना कैदी बेलहिया नाकाबाट पक्राउ परेका छन् ।

भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले भारत छिरेका ४ जनालाई पक्राउ गरी नेपाल प्रहरीलाई बुझाएको छ ।

रुपन्देही प्रहरी प्रमुख प्रदीप क्षेत्रीले भाग्दै गरेका उनीहरूलाई पक्राउ भएको जानकारी दिए ।

अहिले नेपाल-भारत सीमा नाका सुनौली बन्द छ ।

नाका नजिकै बेलहिया भन्सार कार्यालय पनि छ ।

salt training

कमेन्ट गर्नुहोस्