३२ असार २०८३, बिहीबार

संविधानसम्मत लोकतान्त्रिक प्रक्रियाबाट जेनजीका माग पूरा गर्न प्रचण्डको अपिल

भदौ २६, २०८२
काठमाडौं
संविधानसम्मत लोकतान्त्रिक प्रक्रियाबाट जेनजीका माग पूरा गर्न प्रचण्डको अपिल

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जेनजी पुस्ताका मागहरू संविधानसम्मत् सम्बोधन गर्न अपिल गरेका छन् ।

बिहीबार बिहान चार पेज लामो १० बुँदे विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले संविधानसम्मत लोकतान्त्रिक प्रक्रियाबाट उनीहरूका माग पूरा गर्न राष्ट्रपति र नेपाली सेनाबाट भैरहेको पहलको प्रशंसा गरेका हुन् । 

साथै उनले यसमा सहयोग गर्न पनि सबैलाई आग्रह गरेका छन् । 

प्रतिकूल अवस्थामा पनि आशावादी हुन र संविधानको रक्षा र लोकतन्त्रको पक्षमा उत्रिन सबैलाई आग्रह गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्