
गत हप्ता दीपिका पादुकोणलाई त्यही भयो जुन हरेक युवतीलाई डर हुन्छ । आफ्ना कपडाका कारण अंग प्रदर्शन हुने डरमा रहन्छन् युवतीहरु । यस्तै भएको छ दीपिकालाई ।

एक समहारोहका बीच दीपिका पादुकोनको गाउन सर्दा उनी तनावमा परिन । उनी गाउन चिप्लदा स्तन देखिने डरले गाउन तान्नमा व्यस्त भइन् । तर ति दृश्य क्यामेराहरुबाट बच्न सकेनन् । जुन अहिले सामाजिक सञ्जालहरुमा भाइरल भइरहेका छन् ।
घटना भएको हो एक्सएक्सएक्स द जेंडर क्रेजको प्रिमियरमा । गत हप्ता यस फिल्मको प्रिमियरका लागि दीपिका विन डीजलका साथ भारत आएकी थिइन् ।

प्रिमियर भन्दा पहिला प्रेस कन्फरेन्स राखिएको थियो । जव उनी यसकालागि तयार भएर निस्किइन त उनले पहिरिएको गाउन सर्न थाल्यो र स्तन बाहिर देखिए जसलाई उनले समाल्न खोजिन् । तर समस्या धेरै पटक आयो ।