२७ जेठ २०८३, बुधबार

श्रमसम्बन्धी विधेयक माथि ५६० वटा संशोधन दर्ता

कात्तिक २०, २०७४
श्रमसम्बन्धी विधेयक माथि ५६० वटा संशोधन दर्ता

काठमाडौँ, ७ माघ - संसद्मा प्रस्तुत भएको ‘श्रमसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक –२०७२’ माथि ५६० वटा संशोधन परेको छ ।

संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको आजको बैठकले संशोधन माथि अध्ययन गर्न समितिका सभापति प्रभु साहको संयोजकत्वमा ११ सदस्यीय उपसमिति गठन गरेको छ ।

समितिका सदस्यमा पुस्कर आचार्य, भरत खड्का, चूडामणि जङ्गली, प्रभादेवी बज्रचार्य, अशोककुमार मण्डल र राधादेवी तिमिल्सिना रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्