०२ साउन २०८३, शनिबार

यो तस्वीर ध्यान दिएर हेर्नुस्, तत्कालै निष्कर्ष ननिकाल्नुस् !

मंसिर २९, २०७४
यो तस्वीर ध्यान दिएर हेर्नुस्, तत्कालै निष्कर्ष ननिकाल्नुस् !

काठमाडौं, २९ मंसिर — क्यामराको एंगल अलिकति परिवर्तन गरेर खिचिएका तस्वीरहरूले मानिसलाई स्तब्ध बनाइदिन्छन् । सामाजिक सञ्जालमा अहिले भाइरल भइरहेको यो रमाइलो तस्वीर झट्ट हेर्दा तपाईं कन्फ्युज्ड हुन सक्नुहुन्छ । 
समुद्रको किनारामा मस्ती गरिरहेका साथीहरूमध्ये दाहिनेतिर उभिएको व्यक्ति पूरै नांगो देखिन्छ । तर ध्यान दिएर हेर्नुस्, त्यो व्यक्ति अर्धनग्न मात्र छ । उसको साथीको गोडाका कारण ऊ पूरै नांगो हो कि भन्ने भ्रम उत्पन्न हुन्छ । 

आजकल सामाजिक सञ्जालमा यस्ता तस्वीरहरू मज्जाले भाइरल भइरहेका छन् । पर्फेक्ट टाइमिङका कारण यस्ता फोटा रमाइला हुन पुग्छन् । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्