०१ असार २०८३, सोमबार

कस्तो बन्दै छ प्रदेश सरकार ?

पुस १, २०७४
कस्तो बन्दै छ प्रदेश सरकार ?

काठमाडौं, १ पुस—प्रदेशसभाको प्रत्यक्षतर्फ र हालसम्म समानुपातिकमा आएको मत विश्लेषण गर्दा २ बाहेक  अन्य प्रदेशमा वाम गठबन्धनको सरबार बन्ने भएको देखिएको खबर आजको कान्तिपुर  दैनिकको प्रथम पृष्ठमा  खबर  छापिएको छ । 
समानुपातिकको अन्तिम परिणाम नआएकाले दलहरुबीच सरकारबारे गहन छलफल भने भएको छैन  ।
 

salt training

कमेन्ट गर्नुहोस्