०९ असार २०८३, मंगलबार

फोहोर टिप्दै ‘सुन्दरी’ हरु (५ तस्बिरमा हेर्नुहोस्)

फोहोर टिप्दै ‘सुन्दरी’ हरु (५ तस्बिरमा हेर्नुहोस्)

काठमाडौं, १ पुस—सिजन मिडियाद्धारा पहिलो पटक आयोजीना गरिएको विवाहित महिलाहरुको कार्यक्रम लेट मि इन मिसेस व्यूटी क्वीन नेपालमा सहभागी प्रतियोगीहरु शनिबार २४० औं हप्ताको वागमती सफाई कार्यक्रममा सहभागी भएका छन्  । 
सामाजिक उत्तरदायीत्व तथा सरसफाई पहिला आफ्नै घरवाट सुरु गर्नु पर्छ भन्ने शिक्षा प्रदान गर्ने उद्देश्यले सहभागीहरुलाई वागमती सफाई कार्यक्रमा सहभागी गराएका बताइएको छ । 
 उक्त कार्यक्रमको अन्तिम प्रतियोगिता यहि पौष २० गते जमल स्थित राष्ट्रिय नाचघरमा सम्पन्न गरिने आयोजकले जनाएको छ ।  


 

salt training

कमेन्ट गर्नुहोस्