२६ असार २०८३, शुक्रबार

प्रत्यक्षमा हार बेहोरेको कांग्रेस समानुपातिकमा चम्कियो

पुस २, २०७४
प्रत्यक्षमा हार बेहोरेको कांग्रेस समानुपातिकमा चम्कियो

काठमाडौं, २ पुस—समानुपातिक निर्वाच्न प्रणालीतर्फको मतगणना करीब—करीब सकिएको छ । कान्तिपुर दैनिक लेख्छ—दलहरुले प्राप्त गरेको मतअनुसार एमालेले ४१, कांग्रेसले ४०, माओवादीले १७, संघीय समाजवादी फोरमले ६ र राजपाले पनि ६ सिट पाउने सम्भावना रहेको छ । मतपरिणाम अनुसार कांग्रेसले पहिलो पार्टी बनेको एमालेकै हाराहारीमा समानुपातिक मत ल्याएको छ । 
एमालेले ३३.२६ प्रतिशत मत ल्याउँदा कांग्रेसले ३२.७४ मत ल्याएको छ । हालसम्म ९५ लाख ३ हजार ६ सय १८ मत गनिसकिएको  निर्वाचन आयोगले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्