०३ असार २०८३, बुधबार

यस्तो छ चैत ८ देखि हुने  एसइई परीक्षा तालिका

यस्तो  छ चैत ८ देखि हुने  एसइई परीक्षा तालिका

भक्तपुर, ६  पुस– परीक्षा नियन्त्रण कार्यालयले २०७४ सालको एसइई परीक्षा आगामी चैत ८ देखि सञ्चालन गर्ने भएको छ । 

परीक्षा सञ्चालन समितिको बुधवार बसेको बैठकले यस्तो निर्णय गरेको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए । 
यस्तो छ तालिका 

salt training

कमेन्ट गर्नुहोस्