०२ असार २०८३, मंगलबार

विदेशी मुद्रा साट्नु छ ? यस्तो छ आजको विनिमय दर

विदेशी मुद्रा साट्नु छ ? यस्तो छ आजको विनिमय दर

काठमाडौं, ६ पुस– नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकन डलर एकको खरिद दर १ सय २ रुपैयाँ २८ पैसा र विक्रिदर १ सय २ रुपैयाँ ८८ पैसा रहेको छ ।  
यस्तै आज अस्ट्रेलियन डलर एकको खरिद दर ७८ रुपैयाँ ४९ पैसा र विक्रिदर ७८ रुपैयाँ ९५ पैसा रहेको नेपाल राष्ट्र बैँकले जनाएको छ ।    

यस्तै युरो एकको खरिद दर एक सय २१ रुपैयाँ १७ पैसा र विक्रिदर एक सय २१ रुपैयाँ ८८ पैसा रहेको छ । 

हेर्नुहोस्, कुन विदेशी मूद्राको विनिमयदर कति ?

salt training

कमेन्ट गर्नुहोस्