१८ असार २०८३, बिहीबार

ललितपुरको प्युटारमा भिरबाट खस्यो मिनि ट्रक

ललितपुरको प्युटारमा भिरबाट खस्यो मिनि ट्रक

ललितपुर ६ पुस– ललितपुरको प्युटारमा बिहीवार दिउसो मिनि ट्रक दुर्घटनामा परेको छ ।

प्युटारको थाङ्सिन्टार डाँडामा मिनि ट्रक दुर्घटनामा परेको सुमन दाहालले जानकारी दिए ।

बा ३ ख १६९८ नम्बरको मिनि ट्रक ब्रेक फेल भएर गाडी दुर्घटनामा परेको चालकले बताएका छन् ।

फोटो सैजन्य : सुमन दाहालको फेसबुक
 

salt training

कमेन्ट गर्नुहोस्