काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० थापागाउँमा मापदण्डविपरीत सञ्चालनमा रहेको तीन वटा ग्याँस उद्योगहरु । यहाँका सगरमाथा, सूर्य र चण्डेश्वरी ग्याँस उद्योगको वरिपरि बस्ती रहेको छ भने आपत्कालीन समयमा प्रयोग गरिने उपकरणमसमेत जडान गरिएको छैन । तस्बिर : पेमा लामा, काभ्रेपलाञ्चोक, रासस