२२ जेठ २०८३, शुक्रबार

राष्ट्रपतिको निर्णय कुर्दै प्रधानमन्त्री

पुस १०, २०७४
राष्ट्रपतिको निर्णय कुर्दै प्रधानमन्त्री

काठमाडौं, १० पुस–प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपतिबाट राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश स्वीकृत भएपछि राजनीति सहज रुपमा अघि बढ्ने विश्वासमा छन् । 
संवैधानिक रुपमा अध्यादेश सही भएपनि एमालेले पेल्न खोजेको बुझाई सरकारको छ  । नयाँ पत्रिकामा खबर छापिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्