२८ असार २०८३, आइतबार

साघुँरा विमानस्थलले यात्रुलाई सास्ती

पुस १०, २०७४
साघुँरा विमानस्थलले यात्रुलाई सास्ती

सुर्खेत, १० पुस– विमानस्थल साघुँरा हुँदा सिंगो प्रदेश हवाई मार्गबाट सीधा काठमाडौंसँग जोडिन सकेको छैन । हाल प्रदेश ६ अन्तर्गत रहेका विमानस्थलहरु साघुँरा छन् । 

जसका कारण ठूला जहाज अवतरण गर्न सम्भव नभएपछि यो प्रदेशबाट काठमाडौंसम्म सीधा हवाई उडान हुन नसकेको हो । काठमाडौं सीधा हवाई सम्पर्क नहुँदा प्रदेश ६ का सर्वसाधारण प्रदेश ५ को नेपालगन्ज भएर ओहोरदोहोर गर्ने बाध्यतामा छन् । 

प्रदेश ६ अन्तर्गतका सुर्खेत, हुम्ला, गुगु, डोल्पा, रुकुम र जुम्लामा रहेका विमानस्थलहरु अत्यन्तै साघुँरा छन्, अन्नपूर्ण पोस्टमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्