०६ असार २०८३, शनिबार

खड्काले बुझाए प्रतिवदेन, झारा टारेको भन्दै मन्त्रालयले चित्त बुझाएन

पुस १०, २०७४
खड्काले बुझाए प्रतिवदेन, झारा टारेको भन्दै मन्त्रालयले चित्त बुझाएन

काठमाडौं, १० पुस– आपूर्ति मन्त्रालयले इन्धन भण्डारण स्थल निर्माण गर्न नेपाल आयल निगमले खरिद गरेको जग्गासम्बन्धी प्रतिवेदन चित्त बुझ्दो नभएको जनाएको छ । निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले चित्तबुझ्दो प्रतिवेदन तयार नपारेको मन्त्रालयले जानकारी दिएको छ । 

इन्धन भण्डारण स्थल निर्माण गर्न जग्गाखरिद प्रक्रियामा विवादमा परेका खड्कालाई निगमबाट हटाएर मन्त्रालयले छुट्टै जिम्मवारी दिएको थियो । खड्काले गहनरुपमा अध्ययन नगरी झारा टार्ने गरी प्रतिवेदन तयार गरेको मन्त्रालयले जानकारी दिएको छ । 

खड्काले आफूलाई दिएको जिम्मेवारी सकेर हालै प्रतिवेदन बुझाएका थिए, कारोबारमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्