
आज पनि सुनको भाउ बढेको छ ।
बुधबार तोलामा ५५ हजार ३०० रुपयाँमा कारोबार भएको छापावाला सुन आज ५५ हजार ६०० सय मा भइरहेको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुन ५५ हजारबाट बढेर तोलाको ५५ हजार ३०० सय पुगेकमो छ । यस्तै आज पनि रु १० बढेर तोलामा ७ सय ४५ पुगेको छ ।