२३ असार २०८३, मंगलबार

व्यापारीसँग मिलेर लोडसेडिङ गराएको आरोपमा प्राधिकरणका १४ कर्मचारी पक्राउ

कात्तिक २०, २०७४
व्यापारीसँग मिलेर लोडसेडिङ गराएको आरोपमा प्राधिकरणका १४ कर्मचारी पक्राउ
काठमाडौं, ९ माघ - प्रहरीको अपराध महाशाखाले विद्युत चोरी गर्ने १४ जना कर्मचारीलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार ९ जना बहालवाला र ६ जना भूतपूर्व कर्मचारीलाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार विद्युतको मिटर विगारेर चुहावट गरेको र व्यापारीसँग मिलेरलोडसेडिङ गराउन मद्दत गरेको अरोपमा उनीहरुलाई पक्राउ गरेको हो ।

आइतवार प्रक्राउ परेकोमा विद्युत प्राधिकरणका सुपरभाइजर तलबहादुर कार्की, सुमन श्रेष्ठ लगायतका कर्मचारी रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्