०५ साउन २०८३, मंगलबार

एमालेले टुंगो लगायो समानुपातिकतर्फका प्रदेश सांसदको नाम, को–को परे ? (सूचीसहित)

एमालेले टुंगो लगायो समानुपातिकतर्फका प्रदेश सांसदको नाम, को–को परे ? (सूचीसहित)

काठमाडौं, १३ पुस– नेकपा एमालेले समानुपातिकतर्फ ७ वटै प्रदेशमा सांसद छनौट गरेको छ । शुक्रवार निर्वाचन आयोगलाई बुझाउने गरी बिहीवार बसेको एमाले स्थायी कमिटीको बैठकले ७ वटै प्रदेशसका ७५ जना सांसदको नाम टुंगो लगाएको छ । 

समानुपातिकबाट प्रदेशसभातर्फ प्राप्त गरेको सीटअनुसार एमाले प्रदेश नम्बर १ मा १५ जना, प्रदेश नम्बर २ मा ७ जना, प्रदेश नम्बर ३ मा १७ जना, प्रदेश नम्बर ४ मा १०, प्रदेश नम्बर ५ मा १३, प्रदेश नम्बर ६ मा ६ र प्रदेश नम्बर ७ मा ८ जनाको नाम टुंगो लगाएको छ । 

यी हुन् समानुपातिकबाट प्रदेशसभा सदस्यमा छनौट भएका एमाले उम्मेदवारहरु,

salt training

कमेन्ट गर्नुहोस्