१३ असार २०८३, शनिबार

महासमिति बैठक तत्काल बोलाउन सुझाव

पुस १९, २०७४
महासमिति बैठक तत्काल बोलाउन सुझाव

काठमाडौँ,१९ पुस - नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई पार्टीको महासमितिको बैठक तत्काल बोलाउन पार्टीका शीर्ष नेताहरूले सुझाव दिएका छन्  । प्रधानमन्त्री निवास वालुवाटरमा मङ्गलबार बिहान बसेको पार्टी शीर्ष नेताहरूको बैठकले यस्तो सुझाव दिएको हो । 

बैठकमा सहभागी नेताहरूले छिटोभन्दा छिटो महासमिति बैठक बोलाउन र अनुकूल समयमा केन्द्रीय समितिको बैठक बोलाउन सुझाव दिनुभएको केन्द्रीय सदस्य बालकृष्ण खाँणले जानकारी दिए, गोरखापत्रमा खबर छ  । 

salt training

कमेन्ट गर्नुहोस्