
काठमाडौं, १९ पुस– नेपाली कांग्रेसको केन्द्रिय कार्य सम्पादनको बैठक बुधबार बस्दैछ ।
दिउँसो दुई बजे बस्ने बैठकमा राष्ट्रिय सभा निवाचको विषयमा छलफल गरिने काँग्रेस नेता बालकृष्ण खाँणले जानकारी गराए ।
बैठकमा पछिल्लो राजनीतिक अवस्था, समानुपातिकको सुची सच्याउने लगायतका विषयमा छलफल हुने जनाइएको छ ।