१३ असार २०८३, शनिबार

अहिलेसम्म अमेरिकाबाट पाकिस्तानले कति पैसा लियो ?

अहिलेसम्म अमेरिकाबाट पाकिस्तानले कति पैसा लियो ?

पाकिस्तान र अमेरिकाको सम्बन्धमा बेलाबखतमा उतार चढाव आउने गरेको छ । तर डोनाल्ड ट्रम्प राष्टपति बनेपछि दुई देशबीचको सम्बन्ध त्यति राम्रो छैन् । 

नयाँ वर्षको अवसरमा ट्रम्पले आफ्नो पहिलो ट्वीटमा पाकिस्तानलाई दिइरहेको सहयोग बन्द गर्ने धम्की दियो । 

१७४७ मा पाकिस्तान अस्तिवत्वमा आएसँगै पाकिस्तानलाई अमेरिकाबाट सहयोग आइरहेको छ । 

अमेरिकी राष्ट्रति डोनाल्ड ट्रम्पले अमेरिकाले पाकिस्तानलाई विगत १५ वर्षमा ३३ अर्ब डलर रुपैयाँको मद्दत गरेको छ । जबकी पाकिस्तानले भने अमेरिकाले यति धेरै सहयोग नगरेको जनाएको छ । 

सन् २००२ देखि २०१५ सम्ममा १५।५४ अरब डलर, सैन्य सहायता ११।४ अरब डलर र गठवन्धनका लागि १३ अरब डलर सहयोग गरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्