०८ असार २०८३, सोमबार

कस्तो छ ओलीको स्वास्थ्य अवस्था ?

पुस २०, २०७४
कस्तो छ ओलीको स्वास्थ्य अवस्था ?

काठमाडौँ, २० पुस-  एमाले अध्यक्ष केपी ओलीलाई सामान्य झाडापखाला देखिए पनि अवस्था सामान्य भइसकेको छ ।

‘उहाँलाई धपेडीले सामान्य झाडापखाला देखिएको थियो,’ ओलीका निजी चिकित्सक डा. दिलीप शर्माले भने, ‘स्थिति सामान्य भइसकेको छ ।’, कान्तिपुरमा खबर छ 

salt training

कमेन्ट गर्नुहोस्