
सोनाक्षी सिन्हाले सन् २०१७को शुरुवात लेक्मे फेशन विकमा मोनीषा जयसिंहका लागि ¥याप वाक गरेर शुरु गरेकी छिन् ।
यो शो अरब सागको बैकडापमा एक इन्टरनेशनल क्रुज मा भएको थियो । मोनीषले सोनाक्षीका लागि सुन्तला रंगको गाउन डिजाइन गरेकी थिइन् । उक्त ड्रेसको पुच्छर निकै लामो थियो ।