०४ असार २०८३, बिहीबार

सुविधाभोगी बन्दै स्थानीय जनप्रतिनिधि, गाडीमै लाखौं खर्च

पुस २१, २०७४
सुविधाभोगी बन्दै स्थानीय जनप्रतिनिधि, गाडीमै लाखौं खर्च

काठमाडौँ, २१ पुस— महँगो भाडामा गाडी चढेर स्थानीय तहका जनप्रतिनिधिले सुविधामुखी चरित्र देखाउन थालेका छन् । महिनाको एक लाखभन्दा माथि गाडी भाडा तिर्ने उनीहरूले जनसरोकारका काम भने देखाउन सकेका छैनन् । प्राथमिकता नचिनेर सुविधाको पछि मात्र लागेकामा आलोचना भइरहे पनि उनीहरू त्यसलाई सुनेको नसुन्यै गरिरहेका छन्, कान्तिपुरमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्