०९ असार २०८३, मंगलबार

‘प्रचण्डले देशमा सैनिक ‘कू’ हुदैछ भन्न खोजेका हुन् ?’

कात्तिक २०, २०७४
‘प्रचण्डले देशमा सैनिक ‘कू’ हुदैछ भन्न खोजेका हुन् ?’
काठमाडौं १० माघ– तोकिएको समयमा चुनाव नभए मुलुकमा २०१७ सालको भन्दा ठूलो घटना हुन्छ भन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तीप्रति संसदको एउटा सानो दलले सदनमा आपत्ति जनाएको छ ।

व्यबस्थापिका संसदको सोमवार बसेको बैठकको विशेष समयमा नेपाः राष्ट्रि पार्टीबाट हालै निष्कासन गरिएका भनिएका सांसद लक्ष्मण राजवंशीले प्रधानमन्त्री प्रचण्डले संसद बाहिर गएर ज्यादै सवेदनशील बिषय बोलिरहेको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

‘प्रधानमन्त्रीले २०१७ सालको भन्दा ठूलो घटना घट्दैछ भनेर भन्नु भयो । के प्रधानमन्त्रीले सैनिक कू हुदैछ भन्न खोजेको हो ?’ सांसद राजवंशीले प्रश्न गरे ‘त्यस्तो घटना घटाउने शक्ति को हो ? प्रधानमन्त्रीले जथाभावी बोल्दा सन्त्रासको पैदा हुदैन ?’

salt training

कमेन्ट गर्नुहोस्