2 shares
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका(४ स्थित पर्यटकीयस्थल सेल्फी (शालग्राम पार्क)मा मङ्गलबार देखिएको पर्यटकको चहलपहल । यहाँ आन्तरिक तथा बाह्य तथा चलचित्र छायाङ्कन गर्न आउने पर्यटकको भीडभाड हुन थालेको हो । तस्वीर : सुशीलबाबु थकाली/रासस