०२ असार २०८३, मंगलबार

सिरियामा भएको विस्फोटमा कम्तिमा २३ जनाको मृत्यु

पुस २४, २०७४
सिरियामा भएको विस्फोटमा कम्तिमा २३ जनाको मृत्यु

काठमाडौं, २४ पुस– सिरियाको इडलिबमा भएको विस्फोटमा कम्तिमा २३ जनाको ज्यान गएको छ । विस्फोटमा परि ज्यान गुमाउनेमा सातजना सर्वसाधारण नागरिक रहेका छन् ।

बिद्रोहीको नियन्त्रणमा रहेको सिरियाको उत्तर–पश्चिमी क्षेत्र इडलिबमा ठूलो विस्फोट भएको बेलायती मानवअधिकारवादी संस्मथा सिरियन अब्जरभेटरी फर ह्युमनराइट्सले जनाएको छ । केहीले कार बम विस्फोट भएको बताएका छन् भने केहीले ड्रोन आक्रमण रहेको बताएको बिबिसीले उल्लेख गरेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्