०९ असार २०८३, मंगलबार

कांग्रेसले बोलायो केन्द्रीय अनुशासन समितिको बैठक

जेठ १९, २०८३
काठमाडौं
कांग्रेसले बोलायो केन्द्रीय अनुशासन समितिको बैठक

नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ ।

यही जेठ २१ गते बिहीबार दिउँसो १ बजेका लागि बैठक आह्वान गरिएको समिति सचिव दिनेश थापा मगरले जानकारी दिए ।

'नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक २०८३ जेठ २१ गते बिहीबार दिउँसो १ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर ललितपुरमा बस्ने भएकोले समितिका संयोजक एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ,' थापा मगरद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

null

salt training

कमेन्ट गर्नुहोस्