२० असार २०८३, शनिबार

राष्ट्रपतिसँग शिष्टाचार भेट

कात्तिक २०, २०७४
राष्ट्रपतिसँग शिष्टाचार भेट



काठमाडौँ, १० माघ - राष्ट्रिपति विद्यादेवी भण्डारीसँग नेपालको औपचारिक भ्रमणमा रहनुभएका लर्ड मेयर अफ द सिटी अफ लन्डनका डा एन्ड्रयु पामले नेतृत्वको प्रतिनिधिमण्डलले आज अपराह्न राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गरेको छ ।prz vet

भेटमा उहाँहरुबीच नेपाल र बेलायतबीचको सम्बन्धका विविध पक्षबारे विचारविमर्श भएको राष्ट्रपतिको कर्यालयले जनाएको छ । त्यस अवसरमा नेपालका लागि बेलायी राजदूत रिचर्ड मरिस, राष्ट्रपति कार्यालयका उच्च अधिकारी र परराष्ट्र मन्त्रालयका उच्चपदस्थ अधिकृतको पनि सहभागिता थियो । रासस

salt training

कमेन्ट गर्नुहोस्