१० असार २०८३, बुधबार

राजधानी माग गर्दै गरिएको आमहडताल फिर्ता

पुस २४, २०७४
राजधानी माग गर्दै गरिएको आमहडताल फिर्ता

धनकुटा, २४ पुस - प्रदेश नं १ को अस्थायी राजधानी धनकुटा तोकिनुपर्ने माग गर्दै गरिएको आन्दोलनबाट सर्वसाधारणको जनजीवन कष्टकर बन्दै गएकाले आन्दोलनकारीले आमहड्तालको कार्यक्रम फिर्ता लिएकाछन् । 
‘प्रादेशिक राज्यको राजधानी धनकुटा बनाऔं अभियान समिति’को आज बसेको सर्वदलीय बैठकले चक्काजाम र प्रदेश मन्त्रालयमा राष्ट्रिय झण्डा राख्ने निर्णय गरेको छ । मंगलबारदेखि सम्पूर्ण बजार पसल खुला रहने धनकुटा प्रादेशिक राजधानी अभियानका संयोजक नीरन राईले बताए । 

salt training

कमेन्ट गर्नुहोस्