०२ असार २०८३, मंगलबार

अब सवारी लाइसेन्स सातै प्रदेशबाट

पुस २५, २०७४
अब सवारी लाइसेन्स सातै प्रदेशबाट

काठमाडौँ, २५ पुस - सरकारले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) सातवटै प्रदेशबाट वितरण गर्ने गरी आवश्यक प्रशासनिक संरचनाको खाका तयार पारेको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका अधिकारीले प्रदेश सरकारमातहत रहने यातायात कार्यालयबाट लाइसेन्स वितरण थालिने जानकारी दिए, कान्तिपुरमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्