२८ जेठ २०८३, बिहीबार

रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी

जेठ २५, २०८३
गोरखा
रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखा जिल्ला समितिको सभापतिमा सुवर्ण रोकाहा क्षेत्री विजयी भएका छन् । सदरमुकाममा आइतबार सम्पन्न पार्टीको पहिलो अधिवेशनबाट निर्वाचनमार्फत क्षेत्री सभापतिमा विजयी भएका हुन् ।

पार्टीका गोरखा नगरपार्टी सभापति शिशिर प्रधानका अनुसार अधिवेशनबाट जिल्ला पार्टी उपसभापतिमा सुकबहादुर तामाङ, सचिवमा मिलन लामा र सहसचिवमा योगेन्द्रजङ्ग बस्नेत विजयी भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्