२० असार २०८३, शनिबार
रास्वपा महाधिवेशन

रास्वपा सहमहामन्त्रीमा डाँगी, ढकाल र शाह निर्वाचित

असार १२, २०८३
काठमाडौं
रास्वपा सहमहामन्त्रीमा डाँगी, ढकाल र शाह निर्वाचित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा निशा डाँगी, हरि ढकाल र असीम शाह निर्वाचित भएका छन् ।

शुक्रबार चितवनमा सम्पन्न रास्वपाको प्रथम महाधिवेशनबाट उनीहरू सहमहामन्त्री पदमा निर्वाचित भएका हुन् ।

यसैगरी, उपसभापतिमा सोविता गौतम र महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्