२६ असार २०८३, शुक्रबार

बुधबार १५ मिनेटलाई स्थगित संसद् बैठक बस्न सकेन, बिहीबार बोलाइयो

असार २४, २०८३
काठमाडौं
बुधबार १५ मिनेटलाई स्थगित संसद् बैठक बस्न सकेन, बिहीबार बोलाइयो

प्रतिनिधिसभाको आज बुधबार दिउँसो १५ मिनेटका लागि  स्थगित भएको बैठक भोलि बिहीबारका लागि सरेको छ ।

विशेष कारणले निर्धारित समयमा बैठक बस्न नसकेको भन्दै संसद् सचिवालयले सूचना टाँस गरेर जानकारी गराएको छ ।

प्रतिनिधिसभाका महासचिव पद्म प्रसाद पाण्डेयले सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको बैठक बिहीबार बिहान ११ बजे बस्ने गरी निर्धारण गरेको जानकारी दिएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्