०२ असार २०८३, मंगलबार

राजधानीकाे किर्तीपुरमा ट्याङकरको ठक्करबाट बालकको ज्यान गयाे

राजधानीकाे किर्तीपुरमा ट्याङकरको ठक्करबाट बालकको ज्यान गयाे

काठमाडाैं- राजधानीकाे किर्तीपुरमा आज दिउसो बा ४ ख ६५७१ नम्बरको पानी ट्याङकरको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

ट्याङकरको ठक्करबाट ललितपुर मलपोखरी बस्ने ३ वर्षिय उत्सव राईको घटनास्थलमै मृत्यु भएको हो । सवारी साधन सहित चालकलाई स्थानिय प्रहरीले नियन्त्रणमा लिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्