०९ साउन २०८३, शनिबार

‘पहाड, मधेस र तराई अलग गर्न नहुने माग जायज’

कात्तिक २०, २०७४
‘पहाड, मधेस र तराई अलग गर्न नहुने माग जायज’

 

चितवन, ११ माघ -- रक्षामन्त्री बालकृष्ण खाँणले नेपाली सेना आफ्नै कमान्डमा शान्ति सेनामा जाने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले नेपाली सेनाले राष्ट्रियता, अखण्डता र एकताका लागि गरेको बलिदान महत्वपूर्ण भएको बताउँदै सेना आफ्नै झन्डामा शान्ति स्थापनाका लागि खटिने स्पष्ट गर्नुभयो ।

अर्काे प्रसङ्गमा उहाँले भन्नुभयो–“पाँच नं प्रदेशका जनताले पहाड, मधेस र तराई अलग गर्न नहुने माग राख्नु जायज हो, यसलाई पनि सम्बोधन हुने गरी संविधान संशोधन प्रस्ताव पारित हुने छ।” रासस

salt training

कमेन्ट गर्नुहोस्