२८ असार २०८३, आइतबार

अजय देवगनकी पत्नीको यस्तो स्वरुप

अजय देवगनकी पत्नीको यस्तो स्वरुप

फिल्म दृश्यममा अजय देवगनकी श्रीमतीको भूमिकामा रहेका साउथ इण्डियन अभिनेत्री श्रेया सरनले सामान्य घरायसी महिलाको भूमिका निभाएकी छिन् ।

तर वास्तविक जीवनमा भने उनी निकै बोल्ड छिन् । 

उनको विकिनी फोटो भाइरल भइरहेको छ । हालसालै एक पानी भित्र खिएको फोटोशुटमा उनी निकै हट देखिएकी छिन्े । 

उनी त्यसका लागि इन्डोनेशिया गएकी थिइन् । 

उनले अन्डरवाटार फोटोसुट इन्टग्राममा शेयर गरेकी छिन् । 
 

salt training

कमेन्ट गर्नुहोस्