२२ असार २०८३, सोमबार

कति छ आज सुनको भाउ ?

कति छ आज सुनको भाउ ?

काठमाडौं, २ माघ- छापावाल सुनको भाउ आज रु २०० ले बढेर ५७ हजार २ सय पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन भने प्रतितोला ५६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।

साताको दोस्रो दिन सोमबार छापावाला सुन ५७ हजार, तेजावी सुन ५६ हजार ७ सयमा कारोबार भएको थियो। चाँदी भने आज तोलामा ७६५ रुपैयाँमा कारोबार भइरहेको छ।

salt training

कमेन्ट गर्नुहोस्