२३ जेठ २०८३, शनिबार

कति होला प्राधिकरणका बिजुली चोर कर्मचारीको सम्पत्ति ?

कात्तिक २०, २०७४
कति होला प्राधिकरणका बिजुली  चोर कर्मचारीको सम्पत्ति  ?
काठमाडौं, १२ माघ – विद्युत चुहावटको अभियोगमा पक्राउ परेका नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरुको सम्पत्ति छानबिन हुने भएको छ ।bulb_PNG1247
बितेको एक दशकदेखि राज्यलाई अर्बौ रुपियाँ घाटा हुने गरी काम गर्दै आएका प्राधिकरणका बहालवाला तथा पूर्वकर्मचारीलाई पक्राउ गरेको महानगरीय अपराध महाशाखाले उनीहरुको सम्पत्तिका बारेमा समेत छानबिन गर्न सम्बन्धित निकायलाई पत्राचार गर्ने तयारी गरेको खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

नोपलमा कुल उत्पदित बिजुलीमध्ये २६ प्रतिशत चुहावट हुने गरेको र त्यसमध्ये १० प्रतिशत प्राविधिक चुहावट हुने गरेको छ भने १६ प्रतिशत चोरी हुने निष्कर्षमा पुगेको प्रहरीले यसमा संलग्न अन्यलाई समेत कारबाहीको दायरामा ल्याउन अनुसन्धानका अगाडि बढाएको महाशाखाले जानकारी दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्