१२ असार २०८३, शुक्रबार

आज मन्त्रिपरिषद् बैठक, प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ला ?

आज मन्त्रिपरिषद् बैठक, प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ला ?

काठमाडौं, ३ माघ– प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्न मन्त्रिपरिषद् बैठक बस्दैछ । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको बैठकमा प्रदेश प्रमुख र अस्थायी मुकार तोक्ने तयारी गरिएको छ । 

प्रदश प्रमुख र अस्थायी मुकाम नहुँदा राष्ट्रिय सभा निर्वाचन प्रभावित हुन सक्ने भन्दै निर्वाचन आयोगले पनि सरकारलाई बारम्बार ध्यानाकर्षण गराउँदै आएको छ । 

दलहरुबीच प्रदेश प्रमुख र अस्थायी मुकामबारे सहमति जुट्न नसकेपछि सरकारले प्रदेश प्रमुख र अस्थायी मुकाम बारे निर्णय गर्न सकेको छैन ।  
 

salt training

कमेन्ट गर्नुहोस्