०९ असार २०८३, मंगलबार

सरकारले प्रदेश प्रमुख तोक्न सकेन, मन्त्रिपरिषद् बैठक फेरि बस्ने

सरकारले प्रदेश प्रमुख तोक्न सकेन, मन्त्रिपरिषद् बैठक फेरि बस्ने

काठमाडौं, ३ माघ– प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकाम तोक्नका लागि बसको मन्त्रिपरिषद् बैठक सकिएको छ । 

विहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक केही बेर बसेर सकिएको थियो । 

प्रदेश प्रमुख र अस्थायी मुकामका विषयमा थप छलफल आवश्यक रहेको भन्दै बैठक पुन ३ बजेकोका लागि बोलाइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्