०३ असार २०८३, बुधबार

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

काठमाडौं, ३ माघ- सरकारले भोलि (बिहीबार) सार्वजनिक विदा दिएको छ । तामाङ जातिको पर्व ल्होसारको अवसर पारेर सरकारले विदा दिने निर्णय गरेको गृहमन्त्रालयका प्रवक्ता नारायणप्रसाद दुवाडीले जानकारी दिए ।

यद्यपि तामाङ समुदायले भने ल्होसारको मिति फरक परेकाले विदा सार्न माग गर्दै आएका छन् ।

सरकारले पूर्वनिर्धारित मितिमै विदा स्वीकृत गरेको प्रवक्ता दुवाडीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्