१७ असार २०८३, बुधबार

थाङ्का लेख्दै प्रशिक्षक लामा र प्रशिक्षार्थीहरु

थाङ्का लेख्दै प्रशिक्षक लामा र प्रशिक्षार्थीहरु

काभ्रेपलाञ्चोकको धुलिखेलमा प्राचीन कला थाङ्का लेख्दै प्रशिक्षक टुल्कु कर्म लामा र प्रशिक्षार्थी । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय बौद्ध दर्शन प्रवद्र्धन एवं गुम्बा विकास समितिको आयोजनामा सञ्चालित थाङ्का तथा मूर्ति बनाउने १७ दिनसम्म चलेको तालीम बुधबार समापन भएको छ । तस्बिर: रासस

salt training

कमेन्ट गर्नुहोस्