२१ जेठ २०८३, बिहीबार

फेसबुकले देखायो सामुहिक बलात्कारको प्रत्यक्ष प्रशारण

कात्तिक २०, २०७४
फेसबुकले देखायो सामुहिक बलात्कारको प्रत्यक्ष प्रशारण
काठमाडौं, १२ माघ — फेसबुकले बलात्कारको लाइभ भिडियो स्ट्रीमिङ देखाएको छ । बिबिसीका अनुसार स्विडेनमा फेसबुकले बलात्कारको भिडियो लाईभ प्रशारण गरेको थियो ।

स्वेडन प्रहरीले महिलालाई बलात्कार गर्ने तीन जनालाई पक्राउ गरेपछि यस्तो खुलेको हो । उनीहरुले महिलालाई बलात्कार गरेर फेसबुकमा लाइभ स्ट्रिीमिङ गरेका थिए । अहिले फेसबुकले सहजै एक क्लिकमा भिडियो लाइभ गर्न सक्ने व्यवस्था मिलाएको छ ।

स्विडेनकी एक महिलाले आइतवार विहान आफूले फेसबुकको एउटा क्लोज ग्रुपमा महिलालाई सामुहिक बलात्कार गरेको भिडियो लाइभ देखेको बताएकी छन् ।

त्यो भिडियो हेर्ने दर्शकका अनुसार बलात्कारमा संलग्न एक जनाले भनेका थिए — तिमी बलात्कृत भयो । अनि हासेका थिए ।

प्रहरीले सो भिडियोमा अरु थुप्रै बालात्कारीहरु सहभागि भएको जनाएको छ ।

प्रहरीले सो बालात्कारसँग सम्बन्धित भएको आरोपमा तीन युवक र एक महिलालाई पक्राउ गरेको छ ।

हेर्नुहोस् बिबिसीले छापेको यो समाचार

salt training

कमेन्ट गर्नुहोस्